निरास छु क्षितिजपारि टिका थाप्न आइन दिदी
सयपत्री मखमली गलामा राख्न पाइन दिदी
खुम्चिएर विवशतामा सम्झेँ अतित फेरी आज
सप्तरंगी टिका लिई तिम्लाई भेटन धाइन दिदी
उजाड यो बस्तीबाट नियाल्दै छु तिम्रो तस्विर
पोरको झैँ देउसी भैलो कसै सँग गाइन दिदी
विश्वासमा बचिराछु अर्को साल आउछु की त
तिम्रो आस्था बाचेकै छ जुवा तासमा लाइन दिदी
उमङ्ग र हासो संगै बितोस तिम्रो दीपावली
झुटो भयो बाचा मेरो तिम्रो मनमा छाइन दिदी
यो सरल गजल संगै नजिकै आइरहेको शुभ दीपावलीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । शुभ दीपावली !!!!!
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
01 November 2010
दिदी
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
01 November 2010
Subscribe to:
Post Comments (Atom)
मेरो नेपाल - मेरो गौरव






3 प्रतिक्रिया:
तिहार जनिकीदैँ जाँदा साह्रै मन छुने गजल लेख्नु भएछ । गजलका संरचनाका बारेमा आफैँ जानकार नरहेकोले केही बोल्दीन तर भावको लागि भने मेरो १०० !!!
सुर्य जी दिपावलीको हार्दिक मंगलमय शुभ कामना !
मिठो गजल , परदेशी सबैको व्यथा पोख्न सफल हुनु भएको छ ! राम्रो लाग्यो ! धन्यबाद !!
भाई गजल सारै राम्रो छ के गर्ने भाई परदेश को जिन्दगि
येस्तै हो सम्झना गर्दै बस्नु पर्छ खोइ भाई आर्को साल आउछु दिदि भने पनि के हुन्छ कुन्नि समय ले साथ दिन्छ कि नै भगवान ले आर्को साल आबस्ये नै टिका मा घर पुर्यौनी छन्
येही आस मा नै बस्नु पर्यो भाई
छबिलाल न्यापाने
अर्बेनी गुल्मी
साउदी अरेवीया
Post a Comment