15 November 2008

प्रेम् कस्तो ?

. 15 November 2008
3 प्रतिक्रिया

आधुनिकताको खेल् जस्तो जिवनको मेल जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल जस्तो

बेदनाको मुशाफिरमा मिष्ठभाषी आभास छर्दै
प्रेमिकाको प्रणेता  भै मुटु चोर्ने खेल  जस्तो

पियुस जस्तो स्वच्छ मन ढल जस्तो बनाएर
सररर बास्ना दिने चमेलिको तेल जस्तो

आधुनिकताको खेल् जस्तो जिवनको मेल् जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल् जस्तो
बाँकी यता >>