बार्षिक प्रतिक्षाको घडीलाई समाप्त पार्दै आइरहेको बडा दसैंले यसपाली पनि सबैको आँगन कुल्चिसकेको छ। दसैंको रौनक शहर देखि गाउँ गाउँ हुदै बेदेश सम्म पनि उत्तिकै रूपमा फैलिरहेको छ। एक आपसमा शुभकामना आदान प्रदान गर्दै ज्येष्ठ नागरिक बाट टिका ग्रहण गरी आसिर्बाद लिई दुर्गा भगवतीको प्राथना गर्न विदेशमा बस्ने नेपालीहरूको निकै पहिले देखि बनेका योजनाहरुलाई सजीव बनाउन जन्म ठाउँ भित्रिने क्रम जानी नै छ । लामो समय सम्म भेटघाट हुन नसकेका आफंतहरुलई दसैंले भेटाउने काम पनि गर्ने हुदा होला दसैं लाई छुटेका पारवारिक नाता र भेटघाट हुने जमर्को को चाड पनि भन्न सुहाएको।
आफ्नो भने यो दसैं अनि निरर्थक नै भयो। धेरै वर्ष पछि यो दसै लाई आफ्नो ठाउमा खुसियाली साथ मनाउन पाइएन। विवशतामा खुम्चिएर मातृभूमि छोडेर तलबको आकारले जीवन निर्धारण गरोस् भन्ने मानसिकता बोकेर विदेश भासिनेहरु प्राय को कथा मेरो जस्तै छ होला। कुनै पनि सुखद घडीमा रम्न र रमाउन समयको आवश्यकता पर्छ भने झैँ सस्कृति र परम्परालाई आत्मसात् गर्न देशभित्र नै हुनुपर्ने रहेछ। दसैं भनेर बन्द कोठामा केही साथीहरुको बीच नाचगान गरे झैँ गरेपनि वास्तविक खुसी र उमंगहरू बटुल्न जन्मथलोमा जस्तो स्वच्छ र शीतल नहुदो रहेछ। तैपनि मन बहलाउने काम भने झैँ एक आपशमा समझदारी बोकेर जँहा छौ त्यहिँबाट मन हर्षित पार्नुको विकल्प देखिन मैले पनि ।
दसैं कसैको लागि दशा नबनोस्। दिनभरी काम गरेर खाने ज्यामी र महलमा बसेर खानेहरु सबैलाई उत्तिकै खुसी हासो मिलोस् । धनि गरिब बीचको विभेद यो परम्परागत चाडमा लागू नहोस। झुपडी देखि महल सम्म बस्ने सबैले दसैलाई खुसी र धुमधामका साथ ग्रहण गर्न सकून् । दुर्गा भवानीले सबैको मनोकामना पुरा गरून् ।
ब्लग मित्रहरु लगायत सम्पूर्ण नेपालीहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना ! दुर्गा भवानीको रक्षार्थमा मान्यजनको आसिर्बादमा परेको टिका जमराले सबैको मनोकामना पुरा गर्दै जीवन खुसीको बाटोतिर लम्कियोस।
जय दुर्गा माता !!
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
14 October 2010
दसैं
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
14 October 2010
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
-
-
भ्रष्टाचारको जरा10 months ago
-
मामु आखिर तिमी आयौ1 year ago
-
2 years ago
-
-
-
Chakendra Kaidi ko Transit2 years ago
-
-
कविता (अपेक्षित प्रेम)3 years ago
-
मिस्टिका रिभ्यु3 years ago
-
Epilators vs Waxing?4 years ago
-
जिन्दगीको एक यात्रा5 years ago
-
Adjust contrast of a pdf free6 years ago
-
-
५ वटा कुरा6 years ago
-
slave of technology6 years ago
-
एक पत्र– सम्पादकलाई7 years ago
-
फक्रिन नसकेको हाम्रो भ्यालेनटाईन8 years ago
-
-
A Letter To The Shadow8 years ago
-
धरहरा8 years ago
-
-
-
-
गीत10 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'10 years ago
-
-
नेपाल बाहिरका नेपाली11 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...11 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल11 years ago
-
-
-
Hello..12 years ago
-
यादेँ II12 years ago
-
हिउँसगँको वैचारिक आगमन ...13 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६13 years ago
-
-
vari jaon part213 years ago
-
Finally!!! made it..13 years ago
-
म फिर्दैछु फेरी ...!14 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा14 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?14 years ago
-
-
-
कुटीको कैलाश अर्कै कुटीमा छिर्दा...14 years ago
-
-
पुस्तकले देखाएको गोरेटो15 years ago
-
भाउजु15 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
4 प्रतिक्रिया:
सुर्य जी यहाँ लगायत सम्पूर्ण मित्रहरुमा विजय दशमीको उपलक्ष्यमा सुख, शान्ति र समृदीको कामना गर्दै , शुभकामना व्यक्त गर्दछु , धन्यबाद !!
चाडपर्वहरूमा यस्तै हो !। मैले पनि मेरा धेरै दशैँ र तिहारहरु बाहिरै बिताएको छु । जहाँ बस्यो त्यही रमाउनु पर्छ ।
विजया दशमीको हार्दिक मंगलमय शुभकामना !!!
यहाँलाई पनि धेरै धरै शुभकामना ! दशैं त गैहाल्यो, दिपावलीको है अब |
धन्यवाद, यहाहरुलाई पनि हार्दिक शुभकामना !
Post a Comment