बेइमानिलाई मज्जाले लात दिनु युवा
जीवनमा दु:खीलाई साथ दिनु युवा/
अदनाको वेदना लत्याउन खोज्नेलाई
उपकारी सुत्रधारको खात दिनु युवा//
पीडकको घाउमा सदाचारी सोच बोकी
प्यासीलाई तृप्त पार्ने बात दिनु युवा///
परिश्रमी हातले बीरताको निशानीमा
सम्मान गर्ने मानवीय जात दिनु युवा////
खडकीएको तिम्रो जोश छर्दै कुना कुना
राष्ट्रलाई पौरखी ति हात दिनु युवा/////
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
01 April 2009
युवा
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
01 April 2009
Subscribe to:
Post Comments (Atom)
मेरो नेपाल - मेरो गौरव
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
कुन रङको खेलौं होली ?1 year ago
-
जय भोले !1 year ago
-
-
-
-
केही गजलहरु6 years ago
-
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु7 years ago
-
Adjust contrast of a pdf free8 years ago
-
५ वटा कुरा8 years ago
-
-
-
-
म बहुलाउन सक्छु10 years ago
-
A Letter To The Shadow10 years ago
-
नबुझेकै बुझ्छन् मान्छे11 years ago
-
-
हाम्रा प्रकाशनहरु !!11 years ago
-
-
Dedicated to all the बाटो को केटाहरु11 years ago
-
-
महामुद्रा11 years ago
-
-
गीत12 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'12 years ago
-
-
-
नेपाल बाहिरका नेपाली13 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...13 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल14 years ago
-
-
-
Hello..14 years ago
-
यादेँ II14 years ago
-
हिउँसगँको वैचारिक आगमन ...15 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६15 years ago
-
-
vari jaon part215 years ago
-
Finally!!! made it..15 years ago
-
म फिर्दैछु फेरी ...!16 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा16 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?16 years ago
-
-
-
संस्कृति कला प्रदर्शनीका कलाहरु16 years ago
-
-
पुस्तकले देखाएको गोरेटो17 years ago
-
भाउजु17 years ago
-
नबनाउ आफ्नो मलाई17 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-






14 प्रतिक्रिया:
देश बनाउने पनि युवा, देश हाँक्ने पनि युवा हुनुपर्छ अब !!
जोश र जाँगरले भरिएको युवा
नयाँँ बिचार र सपना साकार पार्ने युवा
लौ सुन है बूढा पाका हो
अब थपक्क बसेर हाम्रो कुरा सुन्ने हो
गाइले भीर खोजे झैँ निहुँ नखोज्नु है
के गर्नेछौं अब हामी चुप लागेर हेर्नु है
सिकारु जी धेरै रामो गजल लेख्नु भएछ, राम्रो लाग्यो किनकी आजको युवा लाइ सन्देश दिनु पर्छ, किनकी युवा शक्ती भनेको एउटा महान शक्ती हो।
धन्यबाद।
एकदम तगडा र जोशिलो गजल लेख्नु भएछ ।
------------------------------
उजेलीजी,
"देश बनाउने पनि युवा, देश हाँक्ने पनि युवा हुनुपर्छ अब !" भन्नेमा मेरो पुरा सहमती छ तर के गर्ने हाम्रो देशमा ६० काटेका, मुश्किलले दुई खुट्टा टेकेर हिडने र बेस्सरी हावा लाग्यो भने 'उड्ने' जत्ती सबैलाई:
"वहाँ हाम्रो पार्टीको युबा नेता!" भनेर देखाईन्छ। अनी ६० बर्षका युबा भएपछि ३० बर्षका त सबै बच्चा र २०-२५ का त शिशु हुन्छन के गर्ने?।
...मानवताको जात दिनु युवा... यत्ति दिन सके पनि पुग्थ्यो है । गजब लाग्यो गजल ।
I really support you . A good young generation is the real destiny of the nation and all human .
सार्थक गजल !
आजका युवालाई हुन त सम्झाइ-बुझाइ गरेर ठीक ठाउँमा ल्याउन चुनौतीको कुरा छ । बुझ्ने युवा जमातले नै हो अन्यलाई सन्देश फिँजाउने । यस्ता अर्थपूर्ण रचनाले निकै मूल्य राख्छन् है समाजको रूपान्तणका लागि ।
भावको वजनले वर्णविन्यासगत त्रुटि गौण लाग्छ, र पनि त्यसको सुधारको लागि यथोचित ध्यान दिनुहोला ।
जाडोमा ताप दिने आगोको ज्वाला हो युवा ।
प्यासीको प्यास मेट्ने पानीको प्याला हो युवा ।
प्रतिकृया र सुझावको लागि सबैसाथिहरुलाई धन्यबाद दिन चाहन्छु ।
चुडामणि जी कलमबिर_ घोताने जी र एकल यात्री जी को नयाँ पाइलालाई स्वागत सहित मैत्रीपुर्ण भावनाको साइनोमा आवद्व रहन निमन्त्रणा ।
ढिलो भएँ की क्या हो ? युबालाई लक्षित गरेर लेखे पनि बुढा बूढी र बच्चा बच्चीलाई समेत काम लाग्ने कुरो रहेछ...
पहिलो हरफ चाहीं बढ़ी रमाईलो लाग्यो
धेरै राम्रो भाव - सूर्य प्रकाश जी - जोशिलो हिमत को राको हो युवा |
भाइ सुर्य गजल राम्रो छ र युवाहरु ले बुझ्न पर्नेखाल को छ
छबिलाल न्यौपाने
पछिल्लो पटक आइपुग्नुभएका मित्रहरु मिलन जी बेदनाथ जी र छबिलाल दाजीमा प्रतिकृयाको लागि धन्यबाद ।
Post a Comment