छंग छंग गर्ने झरना संगै
सरर बग्ने पवन संगै
आनन्दको अनुभुति गराउदै
आयौ नयाँ बर्ष तिमि
अशुद्ध आत्मालाई शुद्ध तुल्याउदै
प्यासी आँतलाई तृप्त पार्दै
सत्प्रेरणाको अनुयायी बनेर
ईच्छाशक्ती गति बढाई
अनाबृष्टिमा पुष्पबृस्टि गराउदै
चम्क तिमि नयाँ बर्ष
झुल्के प्रेमका शब्द लिएर
बिष होइन अमृत पिलाई
पाप होइन पुण्य दिलाई
काँडा होइन फूल फुलाई
हरेक युगल जोडि बिच
चन्द्र बनि उदाउ नयाँ बर्ष तिमि।
सुषुप्त रहेका प्रतिभाहरुलाई
अथक सृजनाको प्रेरणा दिदै
हुरि बतासको बेगलाई उछिन्दै
कर्मको दियो अटुट बाल्दै
सबैमाझ माधुर्य मैत्रीभावको
आलौकिक रोशनि फैलाउदै
आउ नयाँ बिहानि लिएर
तिमिलाई मेरो शुभकामना ।
सम्पुर्ण ब्लगर मित्रहरु, पाठक र देश-बिदेशमा रहनुभएका नेपालिहरुमा नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना सहित सुख सम्बृदिको कामना गर्न चाहन्छु ।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
12 April 2009
शुभकामना
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
12 April 2009
Subscribe to:
Post Comments (Atom)
मेरो नेपाल - मेरो गौरव
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
कुन रङको खेलौं होली ?1 year ago
-
जय भोले !1 year ago
-
-
-
-
केही गजलहरु6 years ago
-
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु7 years ago
-
Adjust contrast of a pdf free8 years ago
-
५ वटा कुरा8 years ago
-
-
-
-
म बहुलाउन सक्छु10 years ago
-
A Letter To The Shadow10 years ago
-
नबुझेकै बुझ्छन् मान्छे11 years ago
-
-
हाम्रा प्रकाशनहरु !!11 years ago
-
-
Dedicated to all the बाटो को केटाहरु11 years ago
-
-
महामुद्रा11 years ago
-
-
गीत12 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'12 years ago
-
-
-
नेपाल बाहिरका नेपाली13 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...13 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल14 years ago
-
-
-
Hello..14 years ago
-
यादेँ II14 years ago
-
हिउँसगँको वैचारिक आगमन ...15 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६15 years ago
-
-
vari jaon part215 years ago
-
Finally!!! made it..15 years ago
-
म फिर्दैछु फेरी ...!16 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा16 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?16 years ago
-
-
-
संस्कृति कला प्रदर्शनीका कलाहरु16 years ago
-
-
पुस्तकले देखाएको गोरेटो17 years ago
-
भाउजु17 years ago
-
नबनाउ आफ्नो मलाई17 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-






17 प्रतिक्रिया:
सिर्जनाले भरेर - शुभकामना व्यक्त गर्नु भएको रहेछ - राम्रो लाग्यो अनि -
स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै
यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !
A nice poem! Loved it.
And a very happy and prosperous new year 2066 to you and all the visitors of this blog!
……नया बर्ष २०६६ ले सबै मेरा मित्र हरु तथा मन्यजन हरु मा सुख सान्ति ल्यावोस यहि नै मेरो सुभ कामना छ र सुर्य भाइ ले दिए को सुभकामना स्विकार गर्दै भाइ तथा स-परिवार मा सुख सन्ति को कामना
छबिलाल न्यौपाने
गुल्मि अर्बेनि
हाल साउदि अरब बाट
naya barshako shubhakaamana hai sikaaru jee, khusi laagyo kabitako saathamaa nayaa barsha update hudaa.
मङ्गल होस्---
ब्लगर, ब्लग र ब्लगका शुभेच्छुक मितेरी जन सबैलाई । नयाँ वर्षले काँचुली ल्याओस् जीवनमा ।
कामनामय कविताको लागि हार्दिक आभार सिकारूजी ।
naya barsha 2066 ko subhakamanaa sikaaru jee ra sampurna blogger mitraharulai.
नयाँ वर्षको शुभकामना सिकारुजीलाई साथै सबै मित्रहरुलाई । राम्रो कविताको निम्ती धन्यवाद !
तपाईँलाई पनि धेरै शुभकामना नयाँ वर्षको !!
नयाँ बर्ष २०६६ को तपाईं लगायत सम्पुर्ण तपाईंका सहयोगी ब्लगर हरुलाई अनि सम्पूर्ण नेपाली हरुप्रती शुभकामना! नयाँ उमङ्ग नयाँ जोस का साथ स्वतन्त्र सम्बृद र शान्तिपुर्ण नेपालको तपाइ हाम्रो चाहनाले यस् बर्स मुर्त रुप लिन सकोस भन्ने कामना पनि गर्दछु।
नयाँ बर्ष मंगलमय रहोस!
उत्तरोत्तर प्रगतीको कामना सहित ।
दिलीप आचार्य
२०६६ ले यहाँलाई जीवनको पक्षमा हमेशा ऊर्जा प्रदान गरिरहोस | जीवन स्वयंमा एउटा श्रृजना हो यसलाई २०६६ ले अझ बिभिन्न फाँटबाट श्रृजनशील बनाउन संपूर्ण ब्लगर मीत्रमा उत्साहा प्रदान गरिरहोस् |
यति खेर राष्ट्र कवि लाई सम्झन्छु -
"आइ कहिले कहिले पनि नसकिने चैत बैशाख मेरा
लाइ कहिले पनि नसकिने प्रीत नौ लाख मेरा || "
चूडामणि भट्टराई
हाल : प्रबासबाट
धन्यबाद |
पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को
हार्दिक शुभकामना
सुमधुर शब्दले नयाँ बर्षको शुभकामनाको बर्षात अती सितल छ । यही सितलता तपाईंलाई साथै सम्पूर्ण मित्रलाई पनि मिलोस यही मेरो शुभ कामना
सिकारुजी र यो गोरेटोका यात्रीहरु सबैमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!
शुभकामना आदान-प्रदान गर्ने सबै मित्रहरुलाई धन्यबाद । फेरि पनि सबैमा सु-स्वास्थ्यको कामनासहित नयाँ बर्षको शुभकामना ।
मेरो तर्फबाट पनि साथी सिकारू र सम्पूर्ण ब्लगर मित्र र सम्पूर्ण नेपालीलाई नव बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना...
सुर्य जी
नमस्कारम,
साह्रै पछीपरेछु एता उता हेदै
सुटुक्क छिरिरहेछु। ढिलाई भयो।
कोही अघी कोहिपछी त भाईहाल्छ नि होइन र?
प्रक्रितीका बर्णन,शब्द सम्योजन र लेखाइमा
सुझाब सल्लाहा र प्रेरणारहित दिनिभएको
शुभकामना अबिरल स्वच्छ र कन्चन नदिझै
बगेकाछन। मेरो पनि शुभ कामना यहाँहरुलाई।
Post a Comment