27 December 2008

शुभकामना

. 27 December 2008

साथि हरु नमस्कार्...... सुरु हुन गैरहेको नयाँ बर्ष २००९ को उपलक्ष्यमा आदरणिय दाजु भाई दिदिबैनी तथा सम्पुर्णमा शुभकामना ब्यक्त गर्न चाहन्छु । बिषेश गरि ब्लगर् मित्र हरु संगै तन्किएको यो मित्रताको डोरिलाई यो बर्षले अझै शसक्तरुपमा तन्काइ नयाँ बिहानिको सुरुवात संगै नयाँ कल्पना र खोजिको उच्च बिन्दुमा पुरयाउन सकोस भन्ने शुभकामना दिन चाहन्छु।

6 प्रतिक्रिया:

Dilip Acharya said...

मेरोतर्फबाट पनि तपाई लगाएत तपाइको सम्पूर्ण परिवार र यस ब्लगका सम्पूर्ण आगन्तुकहरुलाई शुभकामना!!!

Krishna said...

धेरै धेरै शुभकामना तपाइँ लगायत यस ब्लगलाइ पढ्ने सम्पुर्ण पाठकलाइ। तपाइहरूको बर्ष २००९ सोचेको भन्दा राम्रो रहोस यहि शुभकामना ।

Anonymous said...

HAPPY NEW YEAR 2009!

Unknown said...

Be always at war with your vices, at peace with your neighbours and let each new year find you a better man.Happy the new year 2009
My friend.

बिमल गिरी said...

Happy New Year 2009.

Jotare Dhaiba said...

ढिलै भए पनि शुभ कामना सिकारुजी, जीवनमा अविरल रोमान्चकता आओस् । नयाँ विचारले जीवन सुखमय रहोस् ।

Post a Comment