14 December 2008

गजल

. 14 December 2008

छबिलाल न्यौपाने" रियाद"



कति दिन्छौ भावनाका भावबाहिनि माधुर्यता
मिष्टभासि भएपुग्छ अनन्त सम्म तिम्रो साथ

रोदनका पिडाँहरु मैत्रीभावको पल्लविमा
अनुपम् र निशोकताको गरिमामय तिम्रो साथ

बसन्तको सुबासमा सप्तरङि फुलहरु बिच
नवजागृत सोचाइमा पिडाँ भुल्नु पत्रबाट

निरासा र बिछोडलाई दिर्घकालिन फल सम्झि
जिबन्तताको फुलछर्दै भगवान प्रति आत्मसाथ

क्षितिजसम्म फैलिदै जाओस सत्प्रेरणाको आलौकिक
छर्दैजानु आदर्शको ध्वनि सम्पुर्णको मन माझ

छोट्याउदै छु प्रतिक्षाको परदेशको लामो बाटो
निस्वार्थको पर्खाइलाई फुलाउनेछौ सबै माझ

कति दिन्छौ भावनाका भावबाहिनि माधुर्यता
मिष्टभासि भए पुग्छ अनन्तसम्म तिम्रो साथ

5 प्रतिक्रिया:

सिकारु said...

ओहो.... छबिलाल् जि सारै माया पो दिनुहुने रहेछ त आफुलाई त दुखमा कठै भन्ने मान्छे पाउन पनि मुस्किल । ल ल बधाई छ । यस्तै अरु पनि भावनाका साइनोहरु पाउनेछु भन्ने आसामा छु ।

उजेली said...

malai chai khasai mann parena gajal. dherai namileko jasto cha. bhab ta dherai ramro cha tara prastuti paksha chai sarai chitta bujhena !!!!

सिकारु said...

a hora?ani maile ta jastako tastai publish gareko hu.aba chitta bhujne banauna ko lagi kaso garda ramro hola?.kehi shujhaba payemaa aabhari hune thaye.

बेदनाथ पुलामी ( उमेश ) said...

हुन त म गजल को ज्ञ्याता त होइन पारखी मात्र परे ! गजल भो भएन ...भन्दा पनी मैले -यस्मा गजलको सार र शैलीको मिठास पाइन । तर मनका भावनाहरु राम्रा छन ।

बिमल गिरी said...

सिकारु जी
नमस्कार,नया बर्ष २००९ को पुनित
अबसरमा मङ्गलमय शुभकामना।

Post a Comment