21 September 2009

शुभकामना

. 21 September 2009


10 प्रतिक्रिया:

manoj said...

बडा दशैको हार्दिक मंगलमय शुभकामना गोरेटो लगायत सबै साथीहरु लाई ।

Unknown said...

बडा दशैंको शुभकामना !

Anonymous said...

On the auspicious occasion of Dashain, I extend my warmest wishes to you and all the reader of this blog. May this great festival bring happiness, good health and prosperity in your life. May the blessings of Goddess Durga be always with you and your dear ones.

Unknown said...

बर्षभरी हरेक दुख वा बेदनाले भरिए पनि यो नजिकै आएको चाड बडादशैले तपाईंको जिबनमा नयाँ जोस र उमंगहरु प्रदान गरोस यहाँलाई मेरो तर्फबाट बडा दशैको हार्दिक शुभकामना।

प्रबिण थापा said...

मनभरी सुख अमनचयन र शान्तीले बास गरोस, दु:ख, बाधा अड्चन सबै हटोस, प्रगतीतर्फ तपाईंका पाइलाहरु अगाडि बढुन, भात्रित्वको भाबना उजागर होस्, सफलता नै सफलताले तपाईंलाई पछ्याइरहोस् बडा दशै २०६६ को सुखद अबसरमा सम्पूर्ण नेपाली ब्लगर मित्रहरु, देश बिदेशमा छरिएर रहेका नेपाली दाजु भाई दिदी बहिनी र सम्पूर्ण हिन्दूजनहरु प्रती शुभकामना व्यक्त गर्दछु।

HAWA said...

सुर्य ब्रो लगायत परदेश मा रहनु भएका सबै साथीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु

कैलाश said...

सुर्यजी सुर्यले झैँ सँधै ताप दिइरहनुस् भन्दै दशैको शुभकामना।

कृष्णपक्ष said...

विजया दशमीको उपलक्ष्यमा हार्दिक शुभकामना मेरो पनि !

Asha said...

विजयादशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना...

Anonymous said...

happy dashain surya dai tapailai pani.

Post a Comment