म सुर्य प्रसाद् शर्मा'सिकारु' स्थाई बसोबास गुल्मिको अर्बेनि-८ मा।समयको गतिसङै बग्दै जादा बिदेसको भुमिमा कर्मगर्न पुगेको छु अहिले सम्म।धरै निरासा र र थोरै आसा लिएर।योग्यताको बारेमा भन्नु पर्दा टाइटल बाट नै थाहाहुन्छ कि म कुनैपनि कुरामा निपुण छैन त्यसैले म सिकारु।तरपनि आफ्नो काम चलाएकै छु।अपरिभाषीत जिन्दगिको दौरानमा धेरै बिरुवाहरु रोपे थोरै फल् पाए।तर पनि आसाको दियो बालिनै राखेको छु। खासगरि ब्लग् गर्नुको उद्देश्य ,साथिहरु संगको मित्रताको दुरिलाई नजिक बनाउन र मनमा तैरिएका तरंगहरुलाई तैराउन।मितताको भाव फैलाउन।त्सैले जानि नजानि सानो यो मित्ररुपि गोरेटोमा पाइला राखेको छु।मित्रहरुलाई अन्तरमन देखि स्वागत।कतै डुल्दा डुल्दै मेरो गोरेटोमा पाइला राख्नु भयो भने मनमा लागेको प्रतिकृया दिन नहिचकिचाउनु होला। हो । धेरै साथिहरुको ब्लगबाट धरै कुराहरु सिक्ने आवसर् पाएको छु मैले पनि।यो कुनै समाचारमुलक् ब्लग् होइन।मनका कुराहरुको बिसौनि हो। तपाइका कुराहरुलाइ पनि मेरो गोरेटोमा मिलाउन सक्नुहुन्छ भावबाहिनि स्पर्सबाट।मेरा कुरा यिनै हुन।र मेरो सबैमा साथित्वको मैत्रीभावनामा बग्ने आव्हानसहित बिदा-सिकारु
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
Subscribe to:
Post Comments (Atom)
मेरो नेपाल - मेरो गौरव
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
-
कुन रङको खेलौं होली ?1 year ago
-
जय भोले !1 year ago
-
-
-
केही गजलहरु7 years ago
-
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु7 years ago
-
Adjust contrast of a pdf free8 years ago
-
५ वटा कुरा9 years ago
-
-
-
-
म बहुलाउन सक्छु10 years ago
-
A Letter To The Shadow11 years ago
-
नबुझेकै बुझ्छन् मान्छे11 years ago
-
-
हाम्रा प्रकाशनहरु !!11 years ago
-
-
Dedicated to all the बाटो को केटाहरु12 years ago
-
-
महामुद्रा12 years ago
-
-
गीत12 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'13 years ago
-
-
-
नेपाल बाहिरका नेपाली13 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...13 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल14 years ago
-
-
-
Hello..14 years ago
-
यादेँ II15 years ago
-
हिउँसगँको वैचारिक आगमन ...15 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६15 years ago
-
-
vari jaon part215 years ago
-
Finally!!! made it..15 years ago
-
म फिर्दैछु फेरी ...!16 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा16 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?16 years ago
-
-
-
संस्कृति कला प्रदर्शनीका कलाहरु17 years ago
-
-
पुस्तकले देखाएको गोरेटो17 years ago
-
भाउजु17 years ago
-
नबनाउ आफ्नो मलाई17 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-






4 प्रतिक्रिया:
Bhai surya yo blogger sarai ramco lagyo ra aajha pani new photo haru ra new samachar haru rakhe ma aajhai ramro hunchha
ma bhai lai paggari ko kamana chahanchhu
chhabilal neupane
arbeni gulmi
bhai surya blog ekdam ramro lagyo.
hope, you will make further progress in this sector.
Ram Pd. neupane
dharamathi
Arbeni-5, Gulmi
now kathmandu
ekdam ramro blog.
Ram Pd Neupane
dharamathi, arbeni-5, gulmi
very good blog.
Post a Comment