सर्बपर्थम् त मित्रताको हात् फैलाउदै साथित्वको कमन्डलु लिइ हजुर् हरुकोघर् दैलोमा उभिइरहेको यो नव् भिखारिलाइ दुइ चार् शब्दरुपि भिक्षाहरु रखिदिन नहिचकिचाउनुहोला भनि बिनम्र आग्रह गर्दै रगतको नाता भन्दा भावनाको नाताले हजुर् हरु समक्ष मित्रताको यो लामो अनलाइनरुपि डोरिलाइ लमब्याएर साहारा लिन पाएकोमा आभार पनि प्रकट गर्न चाहान्छु।भनौ,हामि साना छदा साथिहरुको कपिमा लेखिने तो सम्झनारुपि अटोग्राफका पानाहरुमा लेखिने ति भावनाका साइनोहरुलाइ आज बिधुतिय् तरङ बाट तरङित् गराउदै तपाइहरुसमक्ष ,प्रस्तुत् भै जिवनलाइ नयासथिहरुको माझमा बिसाउने प्रयास गर्दैछु। साथै तपाइहरुको प्रतिकृया , सुझाव, सल्लाह अनिभावनाको उच्च मुल्याङ्कन गर्दै अगाडि बढनेछ हाम्रो यो डोरि।मलाइ लाग्छ एउटा असल् साथि नै जिवन् को ठुलो हिस्सा हो।जिन्दगिको हरेक् घुम्ति र मोडमा एउटा असल् साथित्वको भावना बाट् ओतप्रोत हुदै भावना तथा आत्मियताको नाताबिश्वको जुनै कुनामा बसेका हजुरहरुलाइ यो भावबाहिनि साइनोले अझ बलियो र शशक्त रुपमा बाध्न पाउनेछु भन्ने लक्ष्य लिएर नै यो सनो ब्लोग् रुपि मित्रमन्च बनाउने दुस्सहास गरेको छु।अनि साथिहरु हो जिवनमा उपेक्षारुपि मुस्कान र सुमधुर् आवाज् मात्र होइनकि एउटा बेदना र पिडामा छटपटिएको मुसाफिरलाइ पनि हाम्रो यो अनमोल् मित्रताले जिवनको हरेक पल् पलमा र सुखदुखको अनुभुतिमा पनि मिष्टभासि तथा भावबाहिनि सम्बन्धले यथाबत् रुपमा प्रमोद गराउदै सधै सत्प्रेरणा र सुमार्गको मुहान् बनोस हाम्रो यो अनमोल् सम्बन्ध। अन्त्यमा,अनन्तरुपि यो जिवनमा सधै हजुरहरुको माया साथ लाइ हतियार बनाएर जिवन् अनि समय सगै लडाइ गदै जिवनको उच्च शिखर् मा पुग्न सधै प्रेरित गर्ने खालको नवजागृत् सोचाइ र दार्शनिय बिचारहरुले लालायित बनाइ, मेरो मनको कुनामा हजुरहरुको तो अविषमरणिय प्रतिमा सधै जिवन्तता भै, सिर्जनाको गहन् मैत्रैभावले सुसन्जित पार्नेछ भन्ने आसाका सोच लिइ बिदा हुन चाहान्छु।धन्यबाद।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
19 September 2008
Subscribe to:
Post Comments (Atom)
मेरो नेपाल - मेरो गौरव
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
कुन रङको खेलौं होली ?1 year ago
-
जय भोले !1 year ago
-
-
-
-
केही गजलहरु6 years ago
-
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु7 years ago
-
Adjust contrast of a pdf free8 years ago
-
५ वटा कुरा8 years ago
-
-
-
-
म बहुलाउन सक्छु10 years ago
-
A Letter To The Shadow10 years ago
-
नबुझेकै बुझ्छन् मान्छे11 years ago
-
-
हाम्रा प्रकाशनहरु !!11 years ago
-
-
Dedicated to all the बाटो को केटाहरु11 years ago
-
-
महामुद्रा11 years ago
-
-
गीत12 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'12 years ago
-
-
-
नेपाल बाहिरका नेपाली13 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...13 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल14 years ago
-
-
-
Hello..14 years ago
-
यादेँ II15 years ago
-
हिउँसगँको वैचारिक आगमन ...15 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६15 years ago
-
-
vari jaon part215 years ago
-
Finally!!! made it..15 years ago
-
म फिर्दैछु फेरी ...!16 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा16 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?16 years ago
-
-
-
संस्कृति कला प्रदर्शनीका कलाहरु16 years ago
-
-
पुस्तकले देखाएको गोरेटो17 years ago
-
भाउजु17 years ago
-
नबनाउ आफ्नो मलाई17 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-






1 प्रतिक्रिया:
surya ji tapaiko bicharma lekheko to sathi ko paribhasa sarai ramro chha ra malai pani tapaiko yatra ma sahabhagi banaunu la - sumeena sharma .
Post a Comment