आलिया (लघुकथा)
करिब दश बर्ष अगाडि गौरब कामको सिलसिलामा दुबई पुगेको थियो।घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाइमा अभ्यस्त भएर पनि उहिलेको एस एल सी सकेर रोजगारको लागि दुबई आएको थियो।
एउटा मल्टीनेशनल हाइपरमार्केटमा काम ,तलब र बस्ने सुबिधा पनि राम्रै थियो।कोठामा इन्टरनेटको सुबिधा पनि थियो ।अहिले जस्तो जताततै फेसबुकको चर्चा भने त्यतीबेला थिएन यद्यपि फेसबुक पनि चलाउथ्यो ऊ।हाइ ५,फ्रेन्ड्स्टार , स्काइप,याहो,बुढ्डी जस्ता संजालहरु बढी प्रयोग हुन्थे।
थाहै भएको कुरा हो ईन्टरनेटको माध्यमले बिश्वलाइ गोजिमा हालेर हिंड्न सकिने भएको छ अचेल।यस्तै साथीभाई बनाउने गफ गर्ने क्रममा उस्को एउटी आलिया भन्ने नेपाली केटीसँग याहोको नेपाली रुममा भेट भयो।कुरा गर्दै जाँदा उनिहरु असल साथीको रुपले नजिक हुँदै गए।अहिले जस्तो जताततै लोकेशन हेर्न मिल्ने ब्यवस्था पनि नभएको कारण उनिहरु कुन ठाउँबाट भन्ने कुरा नभनी थाहा हुदैन्थ्यो।
आलियाले आफू पनि दुबई भएको बताएपछि गौरबले आफू बसेको ठाँउ बताउन चाहेन।उस्ले आफू अष्ट्रेलियामा रहेको र त्यहीँबाट कुरा गरिरहेको बतायो। उनिहरु दिनहुँ कुरा गर्न लागे।एउटा असल मित्रताको सम्बन्ध गाँसेर जहाँ जस्तो सुकै परिस्थिति आइपरे पनि आफुहरु एक अर्कामा मन खोलेर सहयोग गर्ने प्रतिज्ञा गरे।
दिन बित्दै गए मित्रता झन झन नजिक हुँदै गयो।एउटा असल मन मिल्ने साथीलाई आफू बसेको वास्तविक देश भनिदिउ र भेटन पनि जाऊ जस्तो नलागेको होइन गौरवलाई तर अझै केही महिना यत्तिकै कुरा गर्छु भनि रहस्य बताएन।उता आलियाले पनि यस्तो मिल्ने साथी भएपछि झुट बोल्नु हुन्न भनी आफू दुबई नभै इजरायल रहेको र त्यहीबाट बोलेको भनी आफ्नो यथार्थका थप कुरा सुनाइन।एकछिन त रिसायो तर आफू पनि झुट नै बोलेको कारण फेरि कुरा अगाडि बढायो तर आफू दुबई भएको कुरा बताएन।
यसरी नै एक अर्कामा मित्रताको डोरीले कसिदै उनिहरुको कुराकानी भिडियो सम्म पुग्यो।दिनहुुँ कुरा गर्दै आफ्ना घर देखि बिदेश सम्मका सबै कुरा गरि दिन बित्न थाल्यो। जस्तो सुकै दुःख आँसु रोदन र सुख सयलमा जहाँ जसरी रहेपनी अनुकूल अवस्था बनाएर सहयोगी भैरहने वाचा पनि गरे।
मित्रता अति धेरै नै गाढा भएपछि गौरबले पनि सत्य भनिदिन्छु जस्तो मान्यो।यस्तो प्रगाढ मित्रताको कसम खाएपछि ठाँउको कुराले के फरक पार्छ र?पहिले मलाई पनि उनले ढाटेकै हुन भन्ने सोचेर आफू अष्ट्रेलिया नभै दुबईमा कार्यरत भएको जानकारी गरायो।
गौरबको कुरा सुनेपश्चात आलियाको मुख कालो न कालो भयो। झटपट भिडियो च्याट बन्द गरेर आलिया अफ भइन। पछिका दिनहरुमा गौरबले धेरै मेसेज र फोन गर्यो।आलिया क्यै गरि सम्पर्कमा आइनन त्यो दिनदेखी। आफ्नो घनिष्ठ साथी एकाएक टाढीएपछि ऊ खिन्न बन्दै दिन कटाइरहयो।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
08 August 2018
आलिया
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
08 August 2018
Subscribe to:
Post Comments (Atom)
मेरो नेपाल - मेरो गौरव
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
कुन रङको खेलौं होली ?1 year ago
-
जय भोले !1 year ago
-
-
-
-
केही गजलहरु7 years ago
-
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु7 years ago
-
Adjust contrast of a pdf free8 years ago
-
५ वटा कुरा9 years ago
-
-
-
-
म बहुलाउन सक्छु10 years ago
-
A Letter To The Shadow10 years ago
-
नबुझेकै बुझ्छन् मान्छे11 years ago
-
-
हाम्रा प्रकाशनहरु !!11 years ago
-
-
Dedicated to all the बाटो को केटाहरु11 years ago
-
-
महामुद्रा12 years ago
-
-
गीत12 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'12 years ago
-
-
-
नेपाल बाहिरका नेपाली13 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...13 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल14 years ago
-
-
-
Hello..14 years ago
-
यादेँ II15 years ago
-
हिउँसगँको वैचारिक आगमन ...15 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६15 years ago
-
-
vari jaon part215 years ago
-
Finally!!! made it..15 years ago
-
म फिर्दैछु फेरी ...!16 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा16 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?16 years ago
-
-
-
संस्कृति कला प्रदर्शनीका कलाहरु16 years ago
-
-
पुस्तकले देखाएको गोरेटो17 years ago
-
भाउजु17 years ago
-
नबनाउ आफ्नो मलाई17 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-






1 प्रतिक्रिया:
Dearest Esteems,
We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.
Contact Dr. James Eric Firm via
Email: fastloanoffer34@gmail.com
urgentloanoffer22.blogspot.com/
Whatsapp +918929509036
Best Regards,
Dr. James Eric.
Executive Investment
Consultant./Mediator/Facilitator
Post a Comment