मनको महलमा म राजा तिम्लाई रानी बनाएर
सन्सार नियाल्ने दुई आँखाका नानी बनाएर
हाम्रो प्रेमलाइ त्यतिबेला पूर्णता दिनेछु सानि
दुई आत्मा बिना बाँच्नै नसक्ने बानी बनाएर
राम्रो र असललाई ताली भन्न सक्नु पर्छ
फटाह र स्वार्थीलाई जाली भन्न सक्नु पर्छ
यदि देशको एकता र उन्नती सोच्ने नै हो भने
यो जात उ जात छोडी नेपाली भन्न सक्नु पर्छ
मेरो चन्चले पनले उनलाई दिक्क हुन्छ कि हुन्न होला
टाढा हुँदा बाडुलीले हीक्क हिक्क हुन्छ कि हुन्न होला
साच्चै एउटा कुराले मन पोलिरहेको छ प्रेममा परेपछि
कुराले नै दिल चोर्नेको मन ठीक्क हुन्छ कि हुन्न होला?
बा आमा र गुरुले दिएको ज्ञान् सम्झियौ भने
चरम अभावमा साहुको ध्यान सम्झियौ भने
स्व आत्मदाहको प्रयास कहिल्यै आउने छैन
झुपडीमा कहराएका बृद्ध ज्यान सम्झियौ भने
अभावै अभावको जिन्दगी यो फेरीयोस भन्दै
झुपडीलाई जस्ता अनि दीवारले घेरीयोस भन्दै
आफ्ना खुसी र रहरलाई परदेशमा जलाए मैले
छोराछोरीको कलमले कपिमा केरीयोस भन्दै।
यी रगत पसिना देशमै बगाउन पाउ अबदेखि
आफ्नै दौरा अनि कोट लगाउन पाउ अबदेखि
नहोस लोभ बिदेशी रिति र तडक भडकको
आफुभित्र नेपाली पन जगाउन पाउ अबदेखि
भोको पेट भर्दै चोखो माया टिकाउने दबाबले
आफ्नै रगत पसिनामा रमाउने स्वभावले
लागे धर्ती र क्षितिज सङग सिकायत गर्दै म
आफन्तैले दिएका पीडा र चोटहरुका प्रभावले।
साउदी दुबै हुँदै कोरीया कतार कहिले सम्म
युवा हामी बिदेशै जान हतार कहिले सम्म
न रोक्छ देशले न रोकिन्छ हाम्रो दासी प्रवृती
मान्छे खोज्दै यी पसिनाको व्यापार कहिले सम्म??
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
06 June 2017
केही मुक्तकहरु
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
06 June 2017
Subscribe to:
Post Comments (Atom)
मेरो नेपाल - मेरो गौरव
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
कुन रङको खेलौं होली ?1 year ago
-
जय भोले !1 year ago
-
-
-
-
केही गजलहरु6 years ago
-
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु7 years ago
-
Adjust contrast of a pdf free8 years ago
-
५ वटा कुरा8 years ago
-
-
-
-
म बहुलाउन सक्छु10 years ago
-
A Letter To The Shadow10 years ago
-
नबुझेकै बुझ्छन् मान्छे11 years ago
-
-
हाम्रा प्रकाशनहरु !!11 years ago
-
-
Dedicated to all the बाटो को केटाहरु11 years ago
-
-
महामुद्रा11 years ago
-
-
गीत12 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'12 years ago
-
-
-
नेपाल बाहिरका नेपाली13 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...13 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल14 years ago
-
-
-
Hello..14 years ago
-
यादेँ II14 years ago
-
हिउँसगँको वैचारिक आगमन ...15 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६15 years ago
-
-
vari jaon part215 years ago
-
Finally!!! made it..15 years ago
-
म फिर्दैछु फेरी ...!16 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा16 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?16 years ago
-
-
-
संस्कृति कला प्रदर्शनीका कलाहरु16 years ago
-
-
पुस्तकले देखाएको गोरेटो17 years ago
-
भाउजु17 years ago
-
नबनाउ आफ्नो मलाई17 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-






0 प्रतिक्रिया:
Post a Comment