नमस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। तपाईहरु संगको बिछोडको यो दुई महिना मलाई दुई बर्ष जस्तै लाग्यो। यो अन्तरालमा ब्लगका रमाइला, ज्ञानबोधक र स्तरीय पाठ हरुबाट टाढा रहनु परेकोमा खेद प्रकट गर्दै पु:न सुचारु हुने प्रतिबद्धता सहित हाजिर छु। मलाई माया गर्दै गोरेटोमा सुझाव बर्षाउने महान मित्रहरुले पहिले जस्तै माया गर्नु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु । यो खाली समयमा मैले अनुभव गरेको कुरा जति ब्लग या अरु कुनै पनि विधा बाट टाढीदै गयो त्यति नै दिमाग निस्क्रिय हुने रहेछ। यो शुन्य मष्तिस्कले केहि सिर्जना गर्न नसकेको बेला पुरानो कपिमा थन्किएको तर ब्लगमा नयाँ लाग्ने यो ठट्यौली गजल ठेलेर अपडेट गर्ने बहाना बनाउदै छु । त्सैले लागे शिर्षकको बोलितिर।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
31 March 2010
कान्छी साली
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
31 March 2010
धेरै किने क्रिम पाउडर ल्याउनु ल्याए लाली
जे लाए नि तिम्रो मुहार देख्छु तेस्तै काली
तलबले भ्याउने हैन मासिक बजेट पेश गर्न
पेश्की लिई कति रोज्नु तिम्लाई नयाँ सारी
हिड्नु पर्ने सुटबुटमा बाँध्नुपर्ने टाई पनि
फ्रेन्च कट चाहियो रे उखेलेर बोके दाह्री
भैगो सजाउ तिम्रो सन्सार एक्लै भै अबदेखि
जान्छु फेरी ससुराली आउछे की कान्छी साली
प्रस्तुत गजल अप्रिल फुल मा आधारित भएको जानकारी गराउछु ।
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
-
-
भ्रष्टाचारको जरा10 months ago
-
मामु आखिर तिमी आयौ1 year ago
-
2 years ago
-
-
-
Chakendra Kaidi ko Transit2 years ago
-
-
कविता (अपेक्षित प्रेम)3 years ago
-
मिस्टिका रिभ्यु3 years ago
-
Epilators vs Waxing?4 years ago
-
जिन्दगीको एक यात्रा5 years ago
-
Adjust contrast of a pdf free6 years ago
-
-
५ वटा कुरा6 years ago
-
slave of technology6 years ago
-
एक पत्र– सम्पादकलाई7 years ago
-
फक्रिन नसकेको हाम्रो भ्यालेनटाईन8 years ago
-
-
A Letter To The Shadow8 years ago
-
धरहरा8 years ago
-
-
-
-
गीत10 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'10 years ago
-
-
नेपाल बाहिरका नेपाली11 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...11 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल11 years ago
-
-
-
Hello..12 years ago
-
यादेँ II12 years ago
-
हिउँसगँको वैचारिक आगमन ...13 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६13 years ago
-
-
vari jaon part213 years ago
-
Finally!!! made it..13 years ago
-
म फिर्दैछु फेरी ...!14 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा14 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?14 years ago
-
-
-
कुटीको कैलाश अर्कै कुटीमा छिर्दा...14 years ago
-
-
पुस्तकले देखाएको गोरेटो15 years ago
-
भाउजु15 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
9 प्रतिक्रिया:
wow, Nice One, Happy April Fool
Hey U Know
Which is the best day to propose a girl.. April 1
U Know Why??
If she accept its your luck
otherwise just tell April Foooooll.
रमाईलो!
ब्लगमा पूनरगमनको स्वागत गर्छु । अप्रिल फस्टको दिनमा रमाईलो ठट्यौली लिएर आउनु भएको छ फेरि नहराउनुहोला :)
हो नि निकै ... लामो समय पछी फर्कनु भएको छ ....
अनि कुरा सालीको ल्याउनु भएछ .... गोरी हुनकी काली हुन् आखिर साली साली नै हुन् नि ... हेहेहे ...
मीटर र काफियालाइ मजाले अप्रिलफुल्स् लाई नै जिम्मा दिएपनि गजलले कान्छी सालीलाई फकाउन नभुलेको भेटिन्छ गजब छ सिकारुजी धन्यबाद।
गुन्द्रुक नो पकाइङ्ग, साली नो फकाइङ्ग, त्यसमाथी पनि कान्छी साली ?
ठिकै हो उमेश जी तपाइको लव प्रपोज पनि। स्वीकारे भाग्यमानी प्रतिकार गरे अप्रिल फुल, कमालको आइडिया ।
धन्यबाद ! दिलीप जी प्रयासरत छु नहाराउनको लागि ।
बेद जी,बि. जे. जी यस्तै रहेछ कहिलेकाही दिदि संगै साली लाई पनि व्यंग्य गर्दा रमाइलो लाग्ने ।
अब फकाउने परेपछि कान्छी नै फकाइंग गोकुल जी फेरी भाकै एउटा के गर्ने ? हाहाहा
रमाइलो प्रतिक्रिया को लागि धन्यबाद सबैलाई।
गजलको परिचयमा मुक्का हाने पनि भावगत हिसाबले रमाइला पङ्क्ति बुन्नुभएछ ।
दुई महिनापछिको अन्तरालसँगै सिर्जनायात्रा र ब्लगको खुराक झ्याङ्गिएर जाओस्, कामना सूर्य जीलाई ।
kalam sadhai chalos
Post a Comment