15 November 2008

प्रेम् कस्तो ?

. 15 November 2008

आधुनिकताको खेल् जस्तो जिवनको मेल जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल जस्तो

बेदनाको मुशाफिरमा मिष्ठभाषी आभास छर्दै
प्रेमिकाको प्रणेता  भै मुटु चोर्ने खेल  जस्तो

पियुस जस्तो स्वच्छ मन ढल जस्तो बनाएर
सररर बास्ना दिने चमेलिको तेल जस्तो

आधुनिकताको खेल् जस्तो जिवनको मेल् जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल् जस्तो

3 प्रतिक्रिया:

Prabesh said...

"बनावटि भावनालाई पत्रसंगै बर्षाएर
मुटु भित्र बस्न खोज्ने क्यान्सरको रोग् जस्तो"

यी लाइन नआउञ्जेल चैँ साह्रै राम्रो लाग्यो गजल तर यो लाइनको अन्त्यानुप्रास मिलेको छ गजलमा ? मैले नबुझेको हो कि कृपया प्रष्ट पारिदिनुहोस् न !!

डीआर न्यौपाने'सूर्य' said...

उजेलि जि आजभोलि त गजललाई पनि अलि अलि रीमिक्स् गर्ने कि भनेर् नि त्यसैले । हा'''''हा'''हा''' साथै सुझाबको लागि धन्यबाद् ल।

बिमल गिरी said...

Aahaa kya aananda aayo kya chotila haraf haru stya.

Post a Comment