आधुनिकताको खेल् जस्तो जिवनको मेल जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल जस्तो
बेदनाको मुशाफिरमा मिष्ठभाषी आभास छर्दै
प्रेमिकाको प्रणेता भै मुटु चोर्ने खेल जस्तो
पियुस जस्तो स्वच्छ मन ढल जस्तो बनाएर
सररर बास्ना दिने चमेलिको तेल जस्तो
आधुनिकताको खेल् जस्तो जिवनको मेल् जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल् जस्तो
हान्टाभाइरस के हो?
6 days ago

3 प्रतिक्रिया:
"बनावटि भावनालाई पत्रसंगै बर्षाएर
मुटु भित्र बस्न खोज्ने क्यान्सरको रोग् जस्तो"
यी लाइन नआउञ्जेल चैँ साह्रै राम्रो लाग्यो गजल तर यो लाइनको अन्त्यानुप्रास मिलेको छ गजलमा ? मैले नबुझेको हो कि कृपया प्रष्ट पारिदिनुहोस् न !!
उजेलि जि आजभोलि त गजललाई पनि अलि अलि रीमिक्स् गर्ने कि भनेर् नि त्यसैले । हा'''''हा'''हा''' साथै सुझाबको लागि धन्यबाद् ल।
Aahaa kya aananda aayo kya chotila haraf haru stya.
Post a Comment