tag:blogger.com,1999:blog-6612073793581922966.post723486916202067314..comments2023-10-10T03:15:42.560-07:00Comments on सिकारुको गोरेटोमा: संस्कारडीआर न्यौपाने'सूर्य'http://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-6612073793581922966.post-59204882443604821582009-03-01T04:52:00.000-08:002009-03-01T04:52:00.000-08:00प्रतिकृयाको लागि धन्यबाद दिपक् जी ।प्रतिकृयाको लागि धन्यबाद दिपक् जी ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-35573692227661260422009-02-27T01:14:00.000-08:002009-02-27T01:14:00.000-08:00राम्रो लघुकथा ! कथामा पढ्दा समेत अस्वभाविक लाग्ने ...राम्रो लघुकथा ! कथामा पढ्दा समेत अस्वभाविक लाग्ने प्रसस्तै घट्नाहरु देख्न नपाईने कहाँ हो र हाम्रो समाजमा ?Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-2528218721193158152009-02-20T06:05:00.000-08:002009-02-20T06:05:00.000-08:00वास्तवमा कथामा मैले देखाउन खोजेको कुरा चाहि आधुनिक...वास्तवमा कथामा मैले देखाउन खोजेको कुरा चाहि आधुनिक संस्कार र मुल्य मान्यता मा हुर्किएका हाम्रा शिक्षित युवा युवतिहरुले मनमायाको जस्तो उदण्डता ब्यवहारमा आफ्नै परिवारप्रति नै ठेस लाग्ने वातावरण सृजना नगरुन भन्ने हो ।हुन त कथाका पात्र रामनाथ पनि शिक्षित र आधुनिकतालाई नै बुझेका मान्छे हुन तर उनि आफ्नै संस्करमा नै हिडन रुचाए । जस्तो की संस्कारको नाममा एक अर्का माथि समन्वयको सृजना होस नकी बिभेद अपमान र तिरस्कार हैन ।

प्रवेश जी समुहिक रुपमा नभनेपनि बैचारिक रुपमा भन्छन की? कथा लाई कथैको रुपमा लिउ होला अहिलेलाई ।

अनि दिलिप जी हजुरले भने झै कथामा अतिशयोक्ति भएको कुरालाई म पनि स्विकार गर्छु ।
तर कथालाई लामो हुने डरले छोटयाउदा अलि भद्दा भएको हो ।

सुझाव तथा प्रतिकृयाको लागी मिलन जी, छबिलल जी, धाइवा जी, बि. जे.जी र बेदनाथ जीमा धन्यबाद ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-10950385822006509452009-02-19T03:01:00.000-08:002009-02-19T03:01:00.000-08:00सिकारूजीको लघुकथाले मुग्ध पारेकै हो । साथीहरूले भन...सिकारूजीको लघुकथाले मुग्ध पारेकै हो । साथीहरूले भनेजस्तै अलि बढी अस्वाभाविक नाटकीयता देखिन्छ घटनावर्णन तथा पात्र चित्रणमा । र पनि कथाको बुनोटले सादापन छोडेर रमझमतिर हुत्तिँदै गएको पूर्वीय सामाजिक रोगलाई राम्रो गरी अँठ्याएको छ । धन्यवाद सहित शुभ कामना !Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-30798330364316385792009-02-18T20:44:00.000-08:002009-02-18T20:44:00.000-08:00मलाई नि मनपर्यो !!! यो चाहीं भयो जमाना अनुसारको कथ...मलाई नि मनपर्यो !!! यो चाहीं भयो जमाना अनुसारको कथा ...Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-31903067629899984202009-02-18T17:57:00.000-08:002009-02-18T17:57:00.000-08:00कुनै यौटा निश्चित चरित्र वा घटनामा ध्यान खिच्नको ...कुनै यौटा निश्चित चरित्र वा घटनामा ध्यान खिच्नको लागी त्यसको विपरित चरित्र वा घटनालाई केहि बढाई-चढाई नै चित्रण गरिन्छ प्राय: साहित्यमा । कंशको चरित्र जत्ती खराव हुन्छ त्यसकै अनुपातमा कृष्णको चरित्रको उचाई आफैं बढ्छ । मलाई लाग्छ सिकारुजीको कथामा पनि रामनाथको सादा जिवन देखाउन उसका विपरित चरित्रलाई विलासिताको हदैसम्म उचालिएको छ।

मेरो दृष्टिमा कथा समाजमा बढ्दो पश्चिमि संस्कृति र बिकृति देखाउन सफल छ, तर उजेलीजीले भने जस्तै यौटा पाटोलाई एकदमै बढाई-चढाई गर्दा केहि हदसम्म अतिशयोक्ति भएको पनि महशुस हुन्छ नै ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-66555500776511450912009-02-18T13:18:00.000-08:002009-02-18T13:18:00.000-08:00राम्रो, यस्मा दम रहेको छ । कति जाती ।राम्रो, यस्मा दम रहेको छ । कति जाती ।Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-52533316198906633302009-02-18T11:25:00.000-08:002009-02-18T11:25:00.000-08:00lahai dherai ramro laagyo Sikaaru jee mero ta nepa...lahai dherai ramro laagyo Sikaaru jee mero ta nepali font ali bimar lageo chha virus le garda tyasaile roman maa nai dhanyabad,Anonymoushttps://www.blogger.com/profile/16176364247144994016noreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-68325401744076813132009-02-18T09:00:00.000-08:002009-02-18T09:00:00.000-08:00मनपर्यो !! तर नेपाली केटीले त्यसो भनिहाल्लान् र ?...मनपर्यो !! तर नेपाली केटीले त्यसो भनिहाल्लान् र ?Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-74985199981307080892009-02-18T06:25:00.000-08:002009-02-18T06:25:00.000-08:00भाइ सुर्यप्रसाद यो लघु कथा राम्रो छ र प्रयास को ला...भाइ सुर्यप्रसाद यो लघु कथा राम्रो छ र प्रयास को लागि धन्याबाद
राम्रो तथा हाम्रो नेपालि रहन सहन साथै हाम्रो सस्कार सित मिल्दो छ

फेरि पनि प्रयास को लागि धन्याबाद दिन चाहन्छु

छबिलाल न्यौपाने (गुल्मि, अर्बेनि)Unknownhttps://www.blogger.com/profile/13686892009027072286noreply@blogger.com