tag:blogger.com,1999:blog-6612073793581922966.post5676530592729215872..comments2023-10-10T03:15:42.560-07:00Comments on सिकारुको गोरेटोमा: आफन्तडीआर न्यौपाने'सूर्य'http://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-6612073793581922966.post-64283811491836761952010-12-06T10:31:20.674-08:002010-12-06T10:31:20.674-08:00बेद जी पक्कै होइन मेरो आशय आफन्तलाई सहयोग गर्नु हु...बेद जी पक्कै होइन मेरो आशय आफन्तलाई सहयोग गर्नु हुन्न भन्ने । <br />सहयोगलाई हतियार बनाई मौका मिले सहयोगीमाथी नै बज्र प्रहार गर्ने र बिस्वासमाथी प्रतिघात गर्ने आफन्तलाई छुन खोजेको हो मेरो कथाले । यस्ता कथाहरु हाम्रो समाजमा बिधमान नै छन । त्सैलाई कथामा उतार्ने दुस्साहस मात्र हो मेरो । ठिक भन्नु भयो सबै आफन्त यस्ता त कहाँ हुन्छन र बेद जी यसो भयो भने त कथा नै भएन नि हैन र? कल्पना बिरलैको जीवनसंग मिल्ने भएकोले नै यस्ता लेखनलाई कथा भन्ने नाम दिएको हुनुपर्छ मेरो बिचारमा ।<br />हजुरको सुझा सिरोपर छ । प्रयासरत रहनेछु।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-87025542769516931792010-12-05T13:05:57.665-08:002010-12-05T13:05:57.665-08:00सुर्य जी भने पछी, आफन्तलाई सहयोग नै गर्नु हुन्न रह...सुर्य जी भने पछी, आफन्तलाई सहयोग नै गर्नु हुन्न रहेछ कि क्या हो ? यो कथाको सार ले त उसै भन्यो कि क्या हो ?<br />सायद कोहि कोहि आफन्त त्यस्तै हुन्छन ! सबै त होइन कि ?<br />लघु कथा लेखन राम्रो रहेको छ तर प्रस्तुती अझ रोचक बनाउने कोसिस गनुहोस !वेदनाथ पुलामीhttp://bednath.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-6612073793581922966.post-59706501804597974432010-11-27T03:28:43.899-08:002010-11-27T03:28:43.899-08:00nepaliharuko khutta tanne prabritiko yathart kath...nepaliharuko khutta tanne prabritiko yathart katha . ramro lagyo bhai . guru chetriAnonymousnoreply@blogger.com